IME Life
GBIME

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनीहरु

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक १७ दशमलव ५६ अंकले घटेर १,९५८ दशमलव ७२ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । आज ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८७ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ९१ प्रतिशतका दरले कमाएका हुन् ।  घलेम्दी हाइड्रोका लगानीकर्ताले ७ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव २२ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशलमव ८० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS