काठमाडौं । आज मंगलवार नेपाल स्टक एक्सचेञ्जमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचिकृत भएको छ । नेप्सेमा बैंकको ‘९ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । बैंकको १० वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका १४ लाख १८ हजार ३६६ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । उक्त ऋणपत्र बुधबारदेखि नेप्सेमा कारोबार गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक, के-के आयो ? (पूर्ण पाठसहित)
- अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध
- राष्ट्र बैंकको बोर्ड बैठक सुरु, मौद्रिक समीक्षा मुख्य अजेन्डा
- विराटनगरमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न