IME Life
GBIME

बेनी हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले निवेदन दिएको छ । कम्पनीले २० लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि असोज ५ गते सेबोनमा निवेदन दिएको हो । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आइपीओ निष्काशन गर्नेछ । दोस्रो चरणमा सर्वाधारणको लागि आइपीओ निष्काशन गर्नेछ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS