IME Life
GBIME

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो घटेको बजार आज साताको दोस्रो दिन बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव १९ अंकले बढेर १,९७६ दशलमव २९ को विन्दुमा कायम भएको छ । आज १६३ कम्पनीको शेयर मुल्यमा बृद्धि भएको छ भने ६४ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिइवासी नेपाल लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ६६ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव २९ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS