Connect IPS
IME Life

प्रभु बैंकको ६ लाख ११ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको ६ लाख ११ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक शेयर बिक्री ल्याएको हो। उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ। बैंकले तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर विक्री गरिने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS