Connect IPS
IME Life

पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएको छ । प्रधानमन्त्री  दाहालले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर सरकारले शनिबार बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे पुनर्विचार गर्दै यस्तो निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थ र ग्यासको मूल्य शनिबार सरकारले अस्वभाविक रुपमा वृद्धि गरेको थियो । प्रधानमन्त्री प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।

Prabhu
Crest

नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मुल्यसुची कायम गर्न निर्देशन दिएका हुन्। चार्डपर्वको मुखमा मुल्य वृद्धि भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

शनिबार निगमले खाना पकाउने एलपीजी ग्याँसको मूल्य २ सय १५ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र पेट्रोल लिटरमा २ रुपैयाँले बढाएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS