काठमाडौं । एनएमबि बैंकले काठमाडौं महानगरपालिका वडा नं १ मा जग्गा खरिद गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । बैंकले १०५ दशमलव ५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने जनाएको छ । बैंकको असोज १० गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
एनएमबि बैंकले काठमाडौं महानगरपालिकामा जग्गा खरिद गर्ने
![](https://insurancekhabar.com/wp-content/uploads/2020/09/nmb-bank-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)