IME Life
GBIME

नेपाल पुनर्बीमाको संस्थापक शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १० लाख कित्ता संस्थापक शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ८ गतेबाट विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर प्रतिकित्ता ३३५ रूपैयाँमा विक्रीमा ल्याएको थियो ।

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरूले आज असोज १४ गते कार्यालयसमयभित्र आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ ।

Crest

आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS