Connect IPS
IME Life

मिड सोलु हाइड्रोपावरको शेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मिड सोलु हाइड्रोपावरको शेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ। मिड सोलु सञ्चालक समितिको निर्णयबाट एनआईसी एशिया क्यापिटललाई शेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । आज असोज १२ गतेबाट लागू हुने गरी शेयर रजिस्ट्रारमा नियुक्ति गरेको हो ।

अब एनआईसी एशिया क्यापिटलले मिड सोलुको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS