Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले खारेज गर्यो मोहर डिजिटलको अनुमतिपत्र

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी मोहर डिजिटलको अनुमतिपत्र खारेज गरिदिएको छ । राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी २०७६ असोज ३० गते अनुमतिपत्र प्राप्त मोहर डिजिटलले भुक्तानी तथा फर्स्यौट ऐन २०७५ विपरीत कसुर गरेको देखिएको खारेज गरेको जनाएको छ । उक्त कम्पनीसँग कसैको दायीत्व वा लेनदेन बाँकि भए संस्थामा सम्पर्क गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS