काठमाडौं । एनएमबि बैंक लिमिटेडको सेवा अबरुद्ध हुने भएको छ । बैंकमा प्रयोग भइरहेको सिस्टमको अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।
एनएमबि बैंकको बैंकिङ सेवा अबरुद्ध हुने
![](https://insurancekhabar.com/wp-content/uploads/2019/11/nmb-678x381.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)