Connect IPS
IME Life

नेपाल पुनर्बीमाले विशाल ग्रुपको स्वामित्वमा रहेको १० लाख कित्ता शेयर बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १० लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर प्रतिकित्ता ३३५ रूपैयाँमा विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरूले असोज १४ गते कार्यालयसमयभित्र आवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । उक्त शेयर प्राप्त गर्ने शेयरधनीहरूले असोज ८ गतेपछि कम्पनीबाट घोषणा हुने लाभांश तथा हकप्रद शेयर प्राप्त गर्न योग्य हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS