Connect IPS
IME Life

दुई क्यापिटलले एकै दिन बोलाए वार्षिक साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन क्यापिटल र सिभिल क्यापिटल मार्केटले एकैदिन वार्षिक साधारण सभा आब्हान गरेको छ । हिमालयन क्यापिटलले १६औँ र सिभिलले १५औँ वार्षिक साधारण सभा एकैदिन असोज २६ गते गर्ने भएका हुन् ।

हिमालयनको काठमाडौंको ठमेलस्थित रजिस्टर्ड कार्यालयमा र सिभिलको काठमाडौंको सीटीसी महलमा क्रमशः बिहान ११ बजे र मध्याह्न १२ः३० बजेबाट साधारण सभा सुरु हुनेछ । हिमालयन क्यापिटलको सभाले सिभिल क्यापिटललाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

प्राप्ति पश्चात प्रबन्धपत्र तथा नियमावलीमा संशोधनलगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ । त्यस्तै सभाले स्वतन्त्र तथा महिला सञ्चालक पुनः नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै दुबै हिमालयन र सिभिल क्यापिटलको सभाले आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS