Connect IPS
IME Life

सुपरमाई हाइड्रोपावरको साधारण सभाको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुपरमाई हाइड्रोपावरले लिमिटेडले असोज २६ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसरा रिसेप्सन प्रालि, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ती अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्रको दफ ६ (ङ) मा भएको व्यवस्था खारेज गर्ने विषय सभामा पेश गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS