काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनका लागि बुकक्लोज मिति तय गरेको छ। फण्डले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। त्यसकारण असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। फण्डले आफ्ना इकाईधनीहरुका लागि करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- सुदूरपश्चिमको सेवा क्षेत्रमा रू १ खर्ब भन्दा बढी लगानी, ६७ प्रतिशत अंश कैलालीको
- माघ ९ : नेप्से २ % बढेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?
- दोस्रो दिनसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ पौने ४ गुणाले ओभरसब्सक्राइब्ड
- जीवन बीमकको करिब २८%ले बढ्यो नयाँ व्यापार, सन नेपाल लाइफको आकर्षक वृद्धि