Connect IPS
IME Life

नेप्सेमा सन नेपाल लाइफको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको कुल ३ करोड २० लाख कित्ता आइपीओ सूचिकृत भएको हो ।कम्पनीको शेयर स्टक सिम्बोल एसएनएलआई रहेको छ ।

कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि नेप्सले प्रतिकित्ता १८५ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्म ओपन रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर बिहीवार देखि कारोबारमा आउनेछ । भोलि सार्वजनिक विदा भएकाले अव कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा असोज ४ गते बिहीवार देखि कारोबारमा आउनेछ ।

Prabhu
Crest

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाल सामुहिक लगानी कोष,कर्मचारहरुलाई वितरण गरेको ९६ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता गरेर कुल ३ करोड २० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

शेयर सूचीकरण पश्चात कम्पनीले दिनुपर्ने आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड ठमेल काठमाडौंबाट हुने समेत यसै सूचना मार्फत कम्पनीले जनाएको छ ।

1695104288906

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS