IME Life
GBIME

नेप्सेमा सामान्य बृद्धि, ८७ करोडको कारोबार हुँदा १४९ कम्पनीको मुल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । हिजो भारी अंकले घटेको बजारमा आज भने ४ दशमलब २६ प्रतिशतले बढेर १,९६९ दशमलव १८ को विन्दुमा कायम भएको छ । आज १४९ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायबल नेपाल लाइफको शेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, एनआइसी एशिया बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङको ३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । अज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । थ्रि स्टार हाइड्रोपावरका लगानकिर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । भुगोल इनर्जीका लगानीकर्ताले ८ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै शुभव पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतकका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS