काठमाडौं । नेपाल एसबिआई बैंकले कर्मचारी माग गरेको छ । बैंकले अफिसर लेभलमा अडिटकालागि केही, जुनियर असिस्टेन्ट र असिस्टेन्ट लेभलका आइटीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सम्बन्धीत क्षेत्रमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १४ गतेभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँको दरले ३ करोड प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डका निवेदन दिएको हो ।