Connect IPS
IME Life

कतिमा भयो रिलायबल नेपाल लाइफको पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठममाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर आजबाट दोस्रो बजारमा कारोबार शुरु भएको छ । आज कम्पनीको शेयर प्रतिकित्ता ४८६.६० रुपैयाँमा पहिलो कारोबार भएको हो। कम्पनीको शेयर गत बुधबार नेप्सेमा सूचिकृत भएको थियो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीन्सलाई १६२ रुपेयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा आज कम्पनीको पहिलो कारोबार भएको हो।

आज कारोबार शुरु भएको १० मिनेटमा कम्पनीको शेयर मुल्य ४ दशलमव ४० प्रतिशत अर्थात २१ रुपैयाँ ४० पैसाले बढेर ५ सय ८ रुपैयाँ कायम भएको छ । यस अघि कारोबार शुरु भएको ७ मिनेटमा कम्पनीको शेयर मुल्य ७ प्रतिशतभन्दा धेरैले बृद्धि भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS