Connect IPS
IME Life

बढ्यो पेट्रोलको मुल्य, कति पुग्यो प्रतिलिटरको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । शुक्रबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र पेट्रोल लिटरमा १ रुपैयाँले मुल्य बठाएको हो ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालिम मूल्य कार्यविधि, २०८० अनुसार सो मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

Prabhu
Crest
638304107123600661

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS