Connect IPS
IME Life

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित सेवा हाईड्रोले डाक्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सेवा हाईड्रो लिमिटेड कम्पनीले सर्वसाधारणमा आइपीओ निष्काशन गर्ने भएको छ । आइपीओ जारी गर्ने प्रस्ताव पारितका लागि कम्पनीले असोज २० गते सातौं वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ । भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी रजिष्टर्ड कार्यालय थापागाउँ, बानेश्वर ,काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले आइपीओ निष्काशपछि प्राप्त हुने कुल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पुरा गर्नका लागि खर्चिन स्वीकृति प्रदान गर्नेछ । अधिकृत पूँजी र जारी पूँजी बृद्धि गर्ने र संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गनेृ प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले कम्पनी सञ्चालकको राजिनामा स्वीकृति तथा नयाँ सञ्चालकको गठन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS