Connect IPS
IME Life

एक्कर्ड फर्मास्युटिकल्सले हकप्रद शेयर निष्काशन गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइपीओ निष्काशन गर्ने तयारीमा रहेको एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको गत भदौ २१ गते सम्पन्न विशेष साधारण सभा र गत भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

सोही अनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको २०.५२५ प्रतिशतले हुन आउने हकप्रद बिक्री खुला गर्ने निर्णय गरेको हो । कम्पनीले साविकका शेयरधनीहरुलाई आफूले तत्काल चुक्ता गरेको शेयरपूँजीको अनुपातमा हकप्रद शेयर खरीदका लागि कम्पनीको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खातामा रकम दाखिला गरी कम्पनीको लेखा शाखामा उपलब्ध गराउन अनुरोध गरेको छ । यसका लागि कम्पनीले ३५ दिनको अवधि दिएको छ ।

Prabhu
Crest

हकप्रदबारे थप जानकारी कम्पनीको काठमाडौं तीनकुनेस्थित रजिष्ट्रर कार्यालयमा सम्पर्क गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS