Connect IPS
IME Life

रिलायबल लाइफको आईपीओ डिम्याटमा, आरएनएलआई संकेतबाट कारोबार हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आएको छ ।  RNLI संकेतबाट कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

कम्पनीले साउन २३ देखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी २५७ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो  ।

Prabhu
Crest

नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।

तपाईलाई रिलायबल नेपाल लाइफको आइपीओ पर्यो ? कतिमा होला पहिलो कारोबार ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

11%

दु :खी

0%

अचम्मित

22%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS