Connect IPS
IME Life

४४ अंक माथि बजार वृद्धि हुँदा ठूला ब्रोकरको कारोबार कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको दोश्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १९८६ दशमलव ९९ विन्दुमा बन्द भएको हो। ४४ दशमलव ३० अंकले बढेको बजार प्रतिशतमा २ दशमलव २८ प्रतिशतले बढेको हो ।

सोमावरको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर १३ ले सर्वाधिक कारोवार गरेको छ ।  ब्रोकर नम्बर १३ बाट ९ करोड १ लाखको खरीद हुँदा १० करोड ७२ लाखको विक्री भएको छ । त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ५८ ले सर्वाधिक रकमको कारोबार गरेको छ । ब्रोकर नम्बर ५८ बाट ७ करोड ६१ लाखको खरिद हुँदा ९ करोड ६ लाखको विक्री भएको छ ।

Prabhu
Crest

लगातार दुई कारोबार दिन बढेको बजारमा १ अर्ब ५१ करोडको शेयर कारोबार भएको छ ।     

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS