Connect IPS
IME Life

बजार बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनीहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजारमा हरियाली छाएको छ । हिजो पनि दोहोरो अंकले बढेको बजार आज भने ४४ दशमलव ३० अंकले बढेर १,९८६ दशमलव ९९ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक बढेको छ ।

आज १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै साल्ट ट्रेडिङको कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको ५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ५ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ५ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS