काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ३० गतेसम्मका लागि सह प्रवक्ताको जिम्मेवारी निर्देशक मुक्तिनाथ सापकोटालाई दिएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकरण भट्ट र सह प्रवक्ता डा.डिल्लीराम पाख्रेल कार्यालयको कामको शिलशिलामा मुलुक बारिह गएको हुदाँ भदौ ३० गतेसम्मको लागि सापकोटालाई सह प्रवक्ताको जिम्मेवारी दिएको जनाएको छ ।
मुक्तिनाथ सापकोटाले पाए नेपाल राष्ट्र बैंकको सह-प्रवक्ताको जिम्मेवारी
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/Nepal-Rastra-Bank.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)