काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको संचालकमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् । बैंकको संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित संचालक कर्मचारी संचय कोषबाट प्रनिधित्व हुने गरी कोषका मुख्य प्रबन्धक सुवेदीलाई संचालकमा मनोनयन गरेको हो । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकमा सुवेदीले बैकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठद्धारा सपथ ग्रहण गरेका हुन् ।
sindhuसिन्धु विकास बैंकको संचालकमा सुवेदी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/02/1526621056-sindhu.gif)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)