Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकको बैंकिङ सेवा भोलि अबरुद्ध हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंकको बैंकिङ सेवा अबरुद्ध हुने भएको छ । बैंकको कोर बैंकिङ सिस्टम अद्यावधिक हुने भएकोले भोलि भदौ २२ गते राति १० बजेदेखि राति १२ बजेसम्म बैंकको एटिएम, मोबाइल बैंकिङ लगायत सम्पूर्ण सेवा प्रभावित हुने बैंकले जनाएको छ।

साथै, बैंकले खाता नम्बर परिवर्तन हुने जनाएको छ । बैंकले एक सुचना जारी गर्दै ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको बताएको छ । अब ग्राहकको खाता भदौ २३ गते शनिबारदेखि १० अंक अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने जनाएको छ।

Prabhu
Crest

नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटिएम कार्डबाट नै गर्न सकिने जनाएको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस लगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS