Connect IPS
IME Life

म्याग्दी हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राप्ति प्रस्ताव पारित गर्नका लागि म्याग्दी हाइड्रोपावर लिमिटेडले असोज १२ गते वार्षिक साधारण सभा गर्दैछ । कम्पनीले नागरिक उर्जा बुटवल लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । म्यादी हाइड्रोपावर लिमिटेडको १ कित्ता शेयर बराबर नागरिक उर्जा बुटवल लिमिटेडको १ कित्ता शेयर स्वाप रेसियो तय गरिएको छ ।

सभा सभा काठमाडौंको बालुवाटारस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा उक्त दिन बिहान ११ बजे शुरू हुने जनाएको छ । सभाले प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

Prabhu
Crest

यी प्रस्तावहरूसँगै सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पनि पारित गर्नेछ भने चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS