Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजारमा गिरावट आएको छ । हिजो सामान्य अंकले बढेको बजार आज भने ६ दशलमव ४५ अंकले घटेर १,९६१ को विन्दुमा कायम भएको छ । आज ७१ कम्पनीकोे शेयर मुल्य बढेको छ भने १५१ कम्पनीको शेयर मुल्य घटेको छ । आज उत्पादनमुलक उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै एनएमबि माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् । इनङा हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् । लिबर्टी इनर्जीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS