Connect IPS
IME Life

डेल्टा अटोवर्कले टेकूमा सञ्चालन गर्यो नयाँ सोरुम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोवर्क प्रालिले टेकूमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । भदौ १८ गतेका दिन एक समारोहका बीच टेकूमा स्थापित सोरुमको डेल्टा अटोकर्प प्रालिका अध्यक्ष पुल्कित भीमसरिया, निर्देशकद्वय विवेक सिकारिया, केतन भिमसरिया र कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले संयुक्त रुपमा उद्घाटन गरे ।

सो अवसरमा कम्पनीको निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत महतोले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी आफ्नो कम्पनीले भेस्प र अप्रिलियाको सोरुम विभिन्न स्थानमा सञ्चालनमा ल्याउन थालेको बताए । उनका अनुसार कम्पनीले नयाँ मोडल पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।

Prabhu
Crest

आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शोमा अप्रिलिया एसआर १६० बिएस ६ स्कूटर सार्वजनिक गर्ने तयारी भइरहेको समेत उनले जनाए । डेल्टा अटोकर्पले युवालाई प्राथमिकतामा राख्दै आफ्नो व्यवस्थापन समूह तयार गरेको समेत सो क्रममा उनले बताए ।

मार्केटिङ विभागका अनिष खड्काका अनुसार भदौ १६ गते शनिवारका दिन कम्पनीले अप्रिलिया राइडको समेत आयोजना गरेको थियो । आगामी दिनमै यस्तै राइड शो तथा सर्भिस क्याम्पहरु समेत सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS