काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आब्हान गरेको रोजगारीको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कनिष्ठ कार्यक्रम सहायकका लागि ५० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी आज भदौ १९ गतेसम्म कम्पनीको कर्पोरेट कार्यालय सीतापाईला काठमाडौंमा वा इमेल मार्फत आवेदन दिनुपर्नेछ ।
डिप्रोक्स लघुवित्तले माग्यो ५० जना कर्मचारी, दरखास्त पेश गर्ने आज अन्तिम मौका
![](https://insurancekhabar.com/wp-content/uploads/2019/08/deprose-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)