Connect IPS
IME Life

हिमालयन लाइफको प्रदेश स्तरिय रेसिडेन्सियल कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड डडेलधुरा उप प्रादेशिक कार्यालयले प्रदेश स्तरिय रेसिडेन्सियल कार्यक्रम सम्पन्न गरेको छ । सुदुरपच्चिमको कैलाली र कंचनपुरको करिब १२० अभिकर्तालाई गत भदौ १र २ गते बर्दिया ,ठाकुरद्वारमा उक्त कार्यक्रम सम्पन्न गरी पहाडको ७ जिल्लाका अभिकर्तालाई भदौ १५र १६ गते डडेलधुराको रातो गुराँस रिसोर्टमा कार्यक्रम सम्पन्न गरेको हो ।

करिब २२ उत्कृष्ट एजिन्सी म्यानेजर र १ जना एमडिआरटी सहितको उपस्थितिमा कम्पनीको प्रदेश प्रमुख राम बहादुर शही र उप प्रादेशिक प्रमुख टेक राज आचार्यले आ आफ्नो प्रस्तुतीकरण दिएका थिए ।

Prabhu
Crest

सबै सफल अभिकर्ता साथीहरूलाइ प्रसंशा पत्र, खादाबाट सम्मान गरिएकको थियो भने प्रदेश प्रमुख राम बाहदुर शाही लाई उपप्रादेशिक कार्यालय प्रमुख टेक राज आचार्यले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको संचालन उपप्रादेशिक कार्यालय प्रमुख टेक राज आचार्यले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS