काठमाडौं । नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो । अधिकारीले भदौ १३ गते पद तथा गोपनियताको शपथ ग्रहण समेत गरी सकेका छन् ।
1693547022591प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।