IME Life
GBIME

आज माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार हुँदा कुनको कति भयो ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो पनि घटेको बजार आज सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ८२ अंकले घटेर १,९९० दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीकोे शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् ।

आज १ अर्ब १३ करोडमाथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीले लाभांश घोषणा गरेको दिन कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको हो ।

Crest

त्यस्तै, आइएमई लाइफको ३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोडको शेयर कारोबार भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS