IME Life
GBIME

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिजो पनि घटेको बजार आज सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ८२ अंकले घटेर १,९९० दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीकोे शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै सिटि होटलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८८ प्रतिशतका दरले कमाएका छन् । सानिमा डिबेञ्चरका इकाईधनीले ५ दशमदव ७२ प्रशिततका दरले कमाएका छन् । माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् । मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS