Connect IPS
IME Life

नेप्सेमा सामान्य गिरावट हुँदा १३१ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो पनि घटेको बजार आज सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ८२ अंकले घटेर १,९९० दशमलव ५९ को विन्दुमा कायम भएको छ । आज ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीले लाभांश घोषणा गरेको दिन कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको हो ।

Prabhu
Crest

त्यस्तै, आइएमई लाइफको ३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिटि होटलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८८ प्रतिशतका दरले कमाएका छन् । सानिमा डिबेञ्चरका इकाईधनीले ५ दशमदव ७२ प्रशिततका दरले कमाएका छन् । माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् । मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS