IME Life
GBIME

साउनमा दुई माइक्रो लाइफले आर्जन गरे ५ लाख ६८ हजार कुल बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को साउन महिनामा दुई माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीहरुले ५ लाख ६८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार गार्डियन माइक्रो लाइफले साउन महिनामा ३५५ वटा बीमा पोलिसी विक्री गरी ४ लाख २३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले असार २२ गते कोशी प्रदेशको विराटनगर ७ मोरङमा केन्द्रिय कार्यालय विस्तार गरी व्यवसाय संचालन गर्दै आइरहेको छ ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ११९ वटा बीमा पोलिसी विक्री गरी १ लाख ४५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत साउन १० गतेदेखि कणाली प्रदेशको विरेन्द्रनगर केन्द्रीय कार्यालय विस्तार गरी व्यवसाय गर्दै आइरहेको छ

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS