IME Life
GBIME

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ०९ अंकले बढेर १,९९८ को विन्दुमा कायम भएको छ । आज ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी सनराइज बैंकका लगानीकर्ताले ४ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । सिटि होटलका लगानीकर्ताले ४ दशलमव ४८ प्रतिशतका दरले कमाएका हुन् ।

Crest

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ३८ प्रतिशतका दरले गुमाएका हुन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS