Connect IPS
IME Life

नेप्सेमा सामान्य बृद्धि, कारोबार रकम ९८ करोड ८६ लाखमा सिमित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो दोहोरो अंकले घटेको बजारमा आज भने केही सुधार आएको छ । आज नेप्से परिसूचक ५ दशमलव ०९ अंकले बढेर १,९९८ को विन्दुमा कायम भएको छ । आज हाइड्रोपावर, उत्पादनमुलक, माइक्रोफाइनान्स र अन्य उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचक बढेका छन् ।

आज ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७९ कम्पनीको ३६ लाख ७० हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ९८ करोड ८६ लाख २८ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ७ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई लाइफ इनस्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी सनराइज बैंकका लगानीकर्ताले ४ दशमलव ७१ प्रतिशतका दरले कमाएका छन् । सिटि होटलका लगानीकर्ताले ४ दशलमव ४८ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ३८ प्रतिशतका दरले गुमाएका हुन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS