Connect IPS
IME Life

दुई बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक तर्फको शेयर विक्रीमा ल्याएका छन् । सिटिजन्स बैंक इन्टरनेसनलले ४ हजार ४९० दशमलव ३७ कित्ता र नबिल बैंक लिमिटेडले २ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

दुबै बैंकको संस्थापकतर्फको शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र सम्बन्धित बैंकको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवदेन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS