Connect IPS
IME Life

दुई कम्पनीले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगबाट पाए अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ङादी ग्रुप पावर र आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएका छन् । विद्युत नियमन आयोगबाट यी दुवै कम्पनीले भदौ ७ गते हकप्रद शेयर निष्काशनको लागि स्वीकृति पाएका हुन् ।

आयोगले ङादी ग्रुप पावरलाई हाल कायम चुक्तापुँजी १ः१ अनुपातमा अर्थात सतप्रतिशत र आँखुखोला जलविद्युतलाई हाल कायम चुक्ता पूँजीको १ः१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ ।

Prabhu
Crest

अब यी दुवै कम्पनीले हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछन् । धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी दुवै कम्पनीले हकप्रद शेयर जारी गर्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS