Connect IPS
IME Life

खाद्यान्नमा मूल्यवृद्धि आकासिएको छ, बजार अनुगमन गरियोस्ः सांसद यादव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडों । जनता समाजवादी पार्टी नेपालकी सांसद रेखा यादवले खाद्यान्नको मुल्यवृद्धि भएकोप्रति बजार अनुगमन गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद यादवले चामल, चिनी, आँटा, प्याज लगायतको मूल्यवृद्धि आकासिएको बताएकी हुन् ।

उनले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि बजार अनुगमन गर्नुपर्ने बताएकी छिन् । पहिले नै व्यापारिहरुले भण्डारण गरेका खाद्य सामग्रीहरुलाई बाहिर निकालेर उचित मूल्यमा बिक्री गर्नुपर्ने उनले बताएकी हुन् ।

Prabhu
Crest

उनले भनिन्, ‘हाम्रो छिमेकी मुलुक भारतले चामल, चिनी, आँटा लगायत खाद्यान्न वस्तुको निर्यातमा भ्याट लगाइसकेपछि नेपाली बजारको मूल्यवृद्धि आकासिएको छ । यसैगरी प्याज त झन खानै नसक्ने, किन्नै नसक्ने,देख्नै नसक्ने भएको छ । सम्बन्धित निकायसँग म आग्रह गर्न चाहन्छु, बजार अनुगमन गरियोस् र व्यापारिहरुले पहिलेदेखि नै भण्डारण गरिरहेको खाद्य सामग्रीहरु बाहिर निकालोस् । उचित मूल्य लगाइ बजारमा ल्याओस् ।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS