Connect IPS
IME Life

नेप्सेमा ३१ अंकको गिरावट हुँदा सबै उपसूचक रात्ताम्मे, २०६ कम्पनीको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो बढेको बजार साताको अन्तिम दिन आज घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ५२ अंकले घटेर २,०१३ को विन्दुमा कायम भएको छ । आज १७ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०६ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २७५ कम्पनीको ४६ लाख ५७ हजार १३७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज घोराही सिमेन्टको ६ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबेभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मकर जितुमायाका लगानीकर्ताले ५ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । सिभिल बैंक डिबेञ्चर इकाईधनीले १ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीका इकाईधनीले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ५४ प्रतिशतका दरले गुमाएका हुन् । समता घरेलु लघुवित्तका लगानीकर्ताले ८ प्रशिततका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS