Connect IPS
IME Life

सुन चाँदीको भाउ निरन्तर बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  आज बिहिबार सुन चाँदी भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज विहिबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महास.घले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख दश हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS