Connect IPS
IME Life

सानिमा मिडल तमोरको सञ्चालकमा जोशी नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरको सञ्चालकमा रूची जोशी नियुक्त भएकी छिन् । कम्पनीको संस्थापक समूहका शेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको प्रतिनिधिका रुपमा कम्पनीको सञ्चालक पदमा रहदै आएकी सञ्चालक उषा खतिवडाले राजिनामा दिएकी थिइन् ।

उक्त पदमा बुटवल न.पा रुपन्देही स्थायी ठेगाना भएकी रूची जोशीलाई भदौ ६ गतेदेखि लागूहुने गरी नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS