Connect IPS
IME Life

कृशलाले जन्मदिनमा पाइन ५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । गहना, सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलनलाई छोडदै मानिसहरुले पछिल्लो समय बीमा पोलिसी दिने प्रचलन भित्राएका हुन् ।

यसैबीच इलामपालिका वडा नं १ इलामका एक बुबा आमाले छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका हुन् । बुबा कृष्ण गुरूङ र आमा शर्मिला गुरूङले छोरी कृशला गुरूङलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि इलाम शाखाबाट बीमा पोलिसी उपहार दिएका हुन् ।

Prabhu
Crest

छोरीलाई बुबा आमाले ५ लाख बीमाङकको रिलायबल शुलव बीमा पोलिसी उपहार दिएका हुन् । सोही जन्मदिनको अवसरमा कम्पनीका शाखा प्रमुख घनश्याम अधिकारी सिनीयर एजेन्सी मेनेजर ओम ब कटुवालको उपस्थितीमा उक्त बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS