Connect IPS
IME Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो पनि २१ अंकले घटेको बजार आज साताको दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ९३ अंकले घटेर १,९९८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मुल्य बढेको छ भने १७१ कम्पनीको शेयर मुल्य घटेको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्था र आजबाट कारोबारमा आएको कुथेली बुखरीका लगानीकर्ताले कमाउका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामलिङ पावरका लगानीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । सुपर मादीका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

 

आज सबैभन्दा धेरै मच्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS