Connect IPS
IME Life

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १० हजार ३ सयमा कारोबार भएको छापावाल सुन पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मुल्यमा नै कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि तोलाको १ हजार ३ सय ९० रुपैयाँमा स्थिर छ । हिजो पनि चाँदी सोही मुल्यमा नै कारोबार भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS