काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारमा नविल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले साउन १० गतेदेखि नै लागु हुनेगरी नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार नियुक्त भएसँगै अब शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखि खारेज गर्ने, शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका कार्यहरु गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
50%
खुसी
0%
दु :खी
50%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।